१५ मंसिर २०७७
(Monday 30 November, 2020)

अनाथ वालवालिकाको लागि भगवान साबित डेबिट सुब्बा लिम्बु टिम (भिडियो)

मूलबासी न्यूज२६ चैत्र २०७६, बुधबार

https://youtu.be/mSgwB3MpQp8

विश्वव्यापी रुपमा फैलिएको माहामारी कोरना भाइरस नियन्त्रणको निमित्त नेपाल सरकारले लकडाउन गरे संगै पछिल्लो समय ज्याला मजदुरी गरि खाने विपन्न परिवारहरु चपेटामा परेको वास्थामा नेपाल सरकारले कुनै पनि संघ सस्थाहरुले राहात वितरण नगर्न निर्देशन दिए पनि विपन्न वर्ग को दुखलाइ देख्न नसकेर एउटा एस्तो टिम विपन्न वर्ग को लागि यो समय भगवान साबित बनेका छन् ।

आफ्नै घरमा आफने हातले खाना बनाएर खान नपाएकाहरुलाई तेती टाढा मोरंगबाट आएर धरानको भानु चोक स्थित । डेबिट सुब्बा लिम्बु,राकेस मगर,सान्ती मगर,मिना लिम्बु तथा धरान होप सस्था र धरान वडा प्रहरी कार्यालयको सयोजकतामा लगभग 50,60 जना सडक पेटी गल्लीमा बसेका आमा बाबा नहुने अनाथ बालबालिकाहरुको भोको पेट भर्ने काम गरेका छन् । गल्लि गल्लि सडक पेटीमा बसेका बृधा वालबालिकाहरुलाइ खाना फलफुल पानि जुस वितरण गर्दै डेबिट सुब्बा लिम्बु को टिमले माक्स वितरण लगाएत मक्स लगाउने तरिका र सफा रहने सामाजिक दुरी कायम गर्ने बिधिहरु खाना र माक्स दिदै विपन्न वर्गलाइ सुझाएको थियो । भानु चोक आस पास मा रहेको अनाथ वालबालिका लगायत बृधाहरुमा वितरण गरिएको हो।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *


Related News

निकुञ्जका कर्मचारीले घर जलाइ दिएपछि बिचल्ली चेपाङ समुदायलाई मूलबासी न्यूजको पहलमा रु ६८६५५ सहयोग बितरण ( भिडियो सहित हेर्नुस )
निकुञ्जका कर्मचारीले घर जलाइ दिएपछि बिचल्ली चेपाङ समुदायलाई मूलबासी न्यूजको पहलमा रु ६८६५५ सहयोग बितरण ( भिडियो सहित हेर्नुस )

२३ श्रावण २०७७, शुक्रबार - चितवन, साउन २३ । चितवन जिल्ला माडी नगरपालिका वडा नम्बर –९ कुसुम खोला किनारामा ५५ घर धुरी चेपाङ्ग समुदायको बसोबास छ । बस्तिमा साउन ४ गते शनिबार चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले हात्ती लगाएर चेपाङ बस्ती भत्काउने, आगो लगाउने निर्दयी अमानवीय..

आज, सफेद चरण सस्था ले १ वर्षीय नानीको निशुल्क आखाको उपचार गर्दिने
आज, सफेद चरण सस्था ले १ वर्षीय नानीको निशुल्क आखाको उपचार गर्दिने

११ श्रावण २०७७, आईतवार - सफेद चरण सस्था धरान अहिले मेची आखा अस्पताल झापा बिर्तामोड पुगेको छ। निरन्तर विभिन्न सामाजिक सेवामा काम गर्दै आएका सफेद चरण सस्था ले फेरी एउटा उधारनिय काम मा हात हालेको छ। धरान उपमहानगरपालिका वडा नं 5 खैरेनी निवासी एक बर्षीय..

पिडितको भगवानै साबित भैदिन्छ समाज सेवी डेभिड
पिडितको भगवानै साबित भैदिन्छ समाज सेवी डेभिड

३ श्रावण २०७७, शनिबार - लामो समय देखि समाज सेवामा लागेका डेभिड थेगिम सुब्बा एति खेर सुब्बा लाइ आफ्नो भन्दा समाज को धेरै पिरचिन्ता मा दिन बिताउछन । बिहान देखि राति अबेर सम्म लगातार समाजको सेवामै समय खर्चिने सुब्बा कोरना भाइरस को लकडाउन मा अलपत्र..

अमित याख्या द्वारा प्रमिला राई बचाउ अभियान .......
अमित याख्या द्वारा प्रमिला राई बचाउ अभियान …….

२३ असार २०७७, मंगलवार - ३ महिना देखि वल्ड क्यान्सर बाट ग्रशित स्थाई घर खोटाङ्ग ऐसेलुखर्क वडा न : ७ का प्रमिला राई खेर अस्पतालको सैयामा जीवन बाचन र मरण मा छटपटाइ रहेको उहाको उपचार गर्ने खर्च सम्म नभए पछि समाज सेवी तथा मंगोल अभियन्ता..

समीर मान श्रेष्ठको नेतृत्वमा युबा सभा गठन
समीर मान श्रेष्ठको नेतृत्वमा युबा सभा गठन

२१ असार २०७७, आईतवार - झापा । असार २० शनिबार, झापाको बुद्ध शान्तिमा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनका भातृसंगठन मंगोल युबा सभा गठन गरेको छ । प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि संघिय सभाका अनुशासन बिभाग प्रमुख तथा प्रदेश नम्बर १ का संयोजक शक्ति चाम्लिङ राई रहनुभएको..

राजु र शम्भुको न्यायका लागि जनकपुरमा बिशाल विरोध प्रदर्शन, प्रहरी हस्तक्षेपमा २ घाइते
राजु र शम्भुको न्यायका लागि जनकपुरमा बिशाल विरोध प्रदर्शन, प्रहरी हस्तक्षेपमा २ घाइते

१९ असार २०७७, शुक्रबार - धनुषा । दलित युवाको मृत्यु प्रकरणविरुद्ध जनकपुरमा जनआन्दोलनकै झल्को दिनेगरी विरोध प्रदर्शन भएको छ । धनुषा जिल्लाका राजु सदा र शम्भु सदाको मृत्यु प्रकरण लगायत रुकुम घटनाको विरोध गर्दै दलित संघर्ष समितिले बिहीबार हजारौंको संख्यामा विरोध प्रदर्शन गरेको हो ।..