१५ मंसिर २०७७
(Monday 30 November, 2020)

इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीको जनता प्रतिको एस्तो माया । (भिडियो सहित)

मूलबासी न्यूज१७ चैत्र २०७६, सोमबार

पत्रकार प्रति को रुखो बोलि,डोजर काण्ड,कर्मचारीले थाहै नपाइ निलम्बित काण्ड,सडक पेटी फोहोर बनाएको भन्दै पान पसल बन्द गराउने देखि अनेकौ काण्डहरु झेलेका नगर प्रमुख द्वारिकलाल चौधरी विश्वव्यापी कोरना भाइरसको संक्रमण नियन्त्रणमा लागेको बेला लकडाउनले आफ्नो नगरको गरिव,असाहय जेला मजदुरी गरि खाने परिवार माथि दिन रात नभनी संक्रमणको त्रासले घर नबसी आफै फिल्डमा उत्रियर जनता प्रति सदभावको साथ गाउ टोल पसल पसल गएर प्रतेकको घरमा चाहिने आवसिकिया दाल चामल बाडिरहेका छन् ।
देशको एस्तो दर्दनाक अवस्थामा चौधरीको कामलाई देखेर बिरोध गर्नेहरुको मुखमा एति खेर बुचो लागेको छ ।

video

One thought on “इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीको जनता प्रतिको एस्तो माया । (भिडियो सहित)

  1. यो प्रतिनिधि भनेको यस्तो होस न जनताको लागि बोलिले हैन काम गरेर देखाउने सलाम छ मेहर ज्यु लाई

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *


Related News

आज, सफेद चरण सस्था ले १ वर्षीय नानीको निशुल्क आखाको उपचार गर्दिने
आज, सफेद चरण सस्था ले १ वर्षीय नानीको निशुल्क आखाको उपचार गर्दिने

११ श्रावण २०७७, आईतवार - सफेद चरण सस्था धरान अहिले मेची आखा अस्पताल झापा बिर्तामोड पुगेको छ। निरन्तर विभिन्न सामाजिक सेवामा काम गर्दै आएका सफेद चरण सस्था ले फेरी एउटा उधारनिय काम मा हात हालेको छ। धरान उपमहानगरपालिका वडा नं 5 खैरेनी निवासी एक बर्षीय..

पिडितको भगवानै साबित भैदिन्छ समाज सेवी डेभिड
पिडितको भगवानै साबित भैदिन्छ समाज सेवी डेभिड

३ श्रावण २०७७, शनिबार - लामो समय देखि समाज सेवामा लागेका डेभिड थेगिम सुब्बा एति खेर सुब्बा लाइ आफ्नो भन्दा समाज को धेरै पिरचिन्ता मा दिन बिताउछन । बिहान देखि राति अबेर सम्म लगातार समाजको सेवामै समय खर्चिने सुब्बा कोरना भाइरस को लकडाउन मा अलपत्र..

समीर मान श्रेष्ठको नेतृत्वमा युबा सभा गठन
समीर मान श्रेष्ठको नेतृत्वमा युबा सभा गठन

२१ असार २०७७, आईतवार - झापा । असार २० शनिबार, झापाको बुद्ध शान्तिमा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनका भातृसंगठन मंगोल युबा सभा गठन गरेको छ । प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि संघिय सभाका अनुशासन बिभाग प्रमुख तथा प्रदेश नम्बर १ का संयोजक शक्ति चाम्लिङ राई रहनुभएको..

अनाथ वालवालिकाको लागि भगवान साबित  डेबिट सुब्बा लिम्बु टिम (भिडियो)
अनाथ वालवालिकाको लागि भगवान साबित डेबिट सुब्बा लिम्बु टिम (भिडियो)

२६ चैत्र २०७६, बुधबार - https://youtu.be/mSgwB3MpQp8 विश्वव्यापी रुपमा फैलिएको माहामारी कोरना भाइरस नियन्त्रणको निमित्त नेपाल सरकारले लकडाउन गरे संगै पछिल्लो समय ज्याला मजदुरी गरि खाने विपन्न परिवारहरु चपेटामा परेको वास्थामा नेपाल सरकारले कुनै पनि संघ सस्थाहरुले राहात वितरण नगर्न निर्देशन दिए पनि विपन्न वर्ग को..

लकडाउनमा परेका विपन्न परिवारमा युवा नेता अमित याख्खाको सहयोग
लकडाउनमा परेका विपन्न परिवारमा युवा नेता अमित याख्खाको सहयोग

२२ चैत्र २०७६, शनिबार - संक्रमित छन् । नेपालमा पनि यो भाइरसले चैत्र ४ गते फ्रान्सबाट दोहा हुदै आउने १९ वर्षेया युवतीमा पहिलो पटक संक्रमित भएको चैत १० गते पुष्टि भए लगतै नेपाल सरकारले तत्काल कोरना भाइरसको नियन्त्रण गर्नको निमित्त लकडाउन सिस्टम लागु गरे संगै..

राति सुतेको ठाउमै युवा नेता को मृत्युले MNO DGG मा पर्यो ठुलो चोट।
राति सुतेको ठाउमै युवा नेता को मृत्युले MNO DGG मा पर्यो ठुलो चोट।

२० चैत्र २०७६, बिहीबार - भोजपुर घर भई हाल इटहरी उ न प ५ स्थाई घर भइ ६ नम्वर वडामा बिगत केहि साल देखि कोठा भाडामा बस्दै आएका वर्ष ४० को सिताराम राइ (कोयुहाङ बान्तावा)को १८ गते मंगलवार को रात इभिनिङ्ग वर्क गरि घर आइ..