१९ मंसिर २०७७
(Friday 04 December, 2020)

कोरना बिरुद्ध कलाकारले सहयोग नै नगर्ने करिश्माको घमण्ड ।

मूलबासी न्यूज१७ चैत्र २०७६, सोमबार

आ,क्रोशपुर्ण स्टाटस सामाजिक संजालमा लेख्दै करिश्मा मानन्धरले हरेक समस्याको समाधान कलाकारले मात्र गर्नु पर्ने के हामि धुर्मुस सुन्तली,रविलामिछाने हौ । करिश्माले गएर भगवानलाई खोज्न भन्दै घर बस्न समेत अपिल गरेकी छिन् ।
विश्वव्यापी रुप मा फैलिएको माहामारी कोरना भाइरस नियन्त्रण कोष भनि नेपाल सकारले स्थापना गरेको छ । भारतमा पनि यहि हाल छ । तर भारतीय कलाकारहरुले कोरना भाइरस नियन्त्रण कोषलाइ सहयोग गरिरहेको बेला नेपालमा भने कुन्नै पनि कलाकारहरुले चाशो देखाएको छैन ।
दु:खद घडी देशलाइ आइपरेको बेला मानन्धरले एस्तो अभिव्यक्ति दिनु भनेको देश प्रतिको उतरदाइत्व काम हुनु हो ।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *


Related News

आखिर के पायौं हामीले ?
आखिर के पायौं हामीले ?

२७ श्रावण २०७७, मंगलवार - चन्देश्वर दास पृथ्वी नारायण शाहले नेपाल नामक देशको निर्माण गर्दा देखि नै सहयोग र सहादतको गौरवशाली इतिहास छ तर राष्ट्रनिर्माण संपन्न भए पछि हामीले के पायौ। राष्ट्र निर्माणको क्रममा पृथ्वी नारायण शाहले विसे नगर्चि संग सापट लिएको एक मोहोर पनि..

पछिल्लो २४ घन्टामा अमेरिकामा १२ सय २४ जनाको मृत्यु ३ लाख १२ हजार संक्रमित
पछिल्लो २४ घन्टामा अमेरिकामा १२ सय २४ जनाको मृत्यु ३ लाख १२ हजार संक्रमित

२३ चैत्र २०७६, आईतवार - चिन हुवान सहर बाट फैलिएको माहामारी कोरना भाइरस (COVID 19 ) ले विश्वलाइ पछिल्लो समय तरंगित बनाइरहेका छन् ।संसार को शतीसाली मानिएको अमेरिकामा पछिलो २४ घन्टामा मात्र मृत्यु हुने को संख्या १२ सय २४ जना पुगेको विश्व को यो नै..

डेमी रोज भन्छिन यदि म सुपर हिरो हुन्थें भने कोरोना भाइरसमाथि विजय हासिल गर्थें
डेमी रोज भन्छिन यदि म सुपर हिरो हुन्थें भने कोरोना भाइरसमाथि विजय हासिल गर्थें

२१ चैत्र २०७६, शुक्रबार - चाइनाबाट सुरु भएर विश्वव्यापी फैलिएको महामारी कोरना भाइरसका कारण २५ वर्षीया मोडल डेमी रोज पछिल्लो समय आइसोलेसनमा बसिरहेकी छिन । रोज ले दिनहु जसो इन्स्टाग्राममार्फत आफ्नो एक फोटो सार्वजनिक गर्दै यदि म सुपर हिरो हुन्थें भने कोरोना भाइरसमाथि विजय हासिल..

कोरना भाइरसको समयमा यौनसम्पर्ग राख्दा गर्भ रहनछकि रहदैन यौन जिज्ञासा।
कोरना भाइरसको समयमा यौनसम्पर्ग राख्दा गर्भ रहनछकि रहदैन यौन जिज्ञासा।

१९ चैत्र २०७६, बुधबार - विश्व जगतलाइ थिल थिल कोरना भाइरसले बनाएको बेला यौन जोडीहरुमा एउटा कौतुहलता पैदा हुना थालेको छ कि एस्तो बेला यौन सम्बन्ध राखे गर्भ रहनछ कि रहदैन ? वास्तविकता यो होइन कि गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा..

कोरना भाइरसको वस्थामा यौन सम्बन्ध राख्नु कत्तिको उच्चित छ।
कोरना भाइरसको वस्थामा यौन सम्बन्ध राख्नु कत्तिको उच्चित छ।

१८ चैत्र २०७६, मंगलवार - विश्वव्यापी रुपमा फैलिएको विश्वजगत मानव प्राणिहरुमा आतंकित अवस्थामा पुराउने माहामारी कोरना भाइरस (covid - 19) बाट ३२ हजार को ज्यान जानुको साथै ८ लाख बढी मानिस संक्रमित छन् भने १ लाख भन्दा बढी अवस्था गम्भीरजनक छन् । यो भाइरसले नेपाललाइ..