२० मंसिर २०७७
(Saturday 05 December, 2020)

कोरना भाइरसको वस्थामा यौन सम्बन्ध राख्नु कत्तिको उच्चित छ।

मूलबासी न्यूज१८ चैत्र २०७६, मंगलवार

विश्वव्यापी रुपमा फैलिएको विश्वजगत मानव प्राणिहरुमा आतंकित अवस्थामा पुराउने माहामारी कोरना भाइरस (covid - 19) बाट ३२ हजार को ज्यान जानुको साथै ८ लाख बढी मानिस संक्रमित छन् भने १ लाख भन्दा बढी अवस्था गम्भीरजनक छन् । यो भाइरसले नेपाललाइ सम्म अछुतो छोडेन । नेपालमा यसको रोक थाम तथा नियन्त्रणको निमित्त यति खेर लकडाउन प्रणाली अपनाइएको अबस्थामा धेरै युगल जोडीहरुको मनमा एस्तो अवस्थामा यौन सम्बन्ध राख्दा कस्तो असर पर्नु जान्छ भन्ने मानसिक चिन्तनहरु बढ्न थालेको छ ।
स्वास्थ्य बिज्ञाहरुको अनुसार युगल जोडीहरु अथवा यौन पार्टनरहरु एउतै वातावरणमा रही बाहिर कसै संग घुलमेल नगरे सफा र स्वस्थ छन् भने यो अवस्थामा यौन सम्पर्ग राख्दा कुन्नैपनि तेस्तो सारीरिक असर नपर्ने जानकारी दिन्छन । यो अवस्थामा युगल जोडीहरुमा यौन सम्बन्धि एस्तो प्रकार को चिन्तन बढ्नु भनेको मनासिव रहेको समेत बताइन्छ ।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *

Related News

कोरना भाइरसको समयमा यौनसम्पर्ग राख्दा गर्भ रहनछकि रहदैन यौन जिज्ञासा।
कोरना भाइरसको समयमा यौनसम्पर्ग राख्दा गर्भ रहनछकि रहदैन यौन जिज्ञासा।

१९ चैत्र २०७६, बुधबार - विश्व जगतलाइ थिल थिल कोरना भाइरसले बनाएको बेला यौन जोडीहरुमा एउटा कौतुहलता पैदा हुना थालेको छ कि एस्तो बेला यौन सम्बन्ध राखे गर्भ रहनछ कि रहदैन ? वास्तविकता यो होइन कि गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा..

आईजीपी नियुक्त नगरी सकियो मन्त्रिपरिषद् बैठक
आईजीपी नियुक्त नगरी सकियो मन्त्रिपरिषद् बैठक

५ फाल्गुन २०७६, सोमबार - पाल्पा– पाल्पाली बरिष्ठ कलाकार तथा समाजसेवी ब्रम्हशेखर बज्राचार्यको सोमबार बिहान निधन भएको छ । तानसेन बडिज्ञानटोल निवासी ८९ बर्षिय बज्राचार्यको उपचारको क्रममा तानसेन स्थित युनाइटेड मिशन अस्पतालमा निधन भएको छिमेकी तथा ज्ञानमाला संघ, आनन्दबिहारका निवर्तमान अध्यक्ष बिनयराज बज्राचार्यले जानकारी दिनुभयो..