१२ मंसिर २०७७
(Friday 27 November, 2020)

कोरना भाइरस (कोविद १९) बाट कत्तिको सेफ छन् त मुलबासीहरु

मूलबासी न्यूज१३ चैत्र २०७६, बिहीबार

माक्स नभए पछि भारत को कान्कर जिल्लाको अन्तागढ़ गाउका मुलबासीहरु एति खेर कोरना भाइरसका कारण आक्रान्त बनेको छ आफ्नो टोलमा बाहिरको जो कोहि नया मानिसहरुलाइ प्रवेश निषेध गरेका छन् । पार्टी सभाहरुमा उपस्थिति हुनु परेमा माक्स नभयको कारण पात को माक्स बुनेर लागाउनु बाध्य भएका छन् ।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *


Related News

हलिउड अभिनेता एन्ड्र्युको कोरनाबाट मृत्यु
हलिउड अभिनेता एन्ड्र्युको कोरनाबाट मृत्यु

२१ चैत्र २०७६, शुक्रबार - लामो समय देखि हलिउडमा एक छत्र राज गरेका अभिनेता एन्ड्र्यु ज्याक हामि भन्दा धेरै टाढा कहिले नफर्कने गरि लगिदियो काल बनेर विश्ववायापी फैलिएको माहामारी कोरना भाइरस ले । कोरोना संक्रमित ७६ वर्षीय ज्याकको सरेस्थित अस्पतालमा निधन भएको ज्याकका एजेन्ट जिलले..

बलिउड सुपरस्टार सलमान खानको भाइको निधन ।
बलिउड सुपरस्टार सलमान खानको भाइको निधन ।

१८ चैत्र २०७६, मंगलवार - फुपुको छोरा अब्दुल्ला मिर्जा खानको निधन भए पछि बलिउड सुपरस्टार सलमान खानले ‘तिमीलाई सधैं प्रेम गरिरहन्छौं भनेर अब्दुल्ला मिर्जा खान संगको एक तस्विर आफ्नो सोसल मिडियामा पोष्ट गरेको छ । सलमान लगाएत विभिन्न भारतीय कलाकारहरु ले अब्दुल्ला मिर्जा खान लाइ..