१२ मंसिर २०७७
(Friday 27 November, 2020)

कोरना संक्रमणबाट निको भएका ५१ जनामा पुन:संक्रमण

मूलबासी न्यूज२४ चैत्र २०७६, सोमबार

सिओल - कोरना भाइरस संक्रमण बाट विश्वलाइ थिल थिलो पारिरहेको बेला कोरना भाइरस संक्रमण बाट धेरैले ज्यान गुमाउनु परेको छ भने कत्तिले मृत्यु को मुख बाट फर्कियर घर गएका छन् । कोरना भाइरस नियन्त्रण गर्नु सफल मानियाको दक्षिण कोरियामा निको भएर घर फर्की सकेको ५१ जनामा पुन:संक्रमण देखा परे पछि कोरिया सरकारले २ हप्ताको लागि सामाजिक दुरी कायम राख्न जनतामा आग्रह गरेको छ। आज सम्म लकडाउन नगरेको दक्षिण कोरियामा मृत्यु हुने को संख्या १८६ छन् भने पछिल्लो समय संक्रमण हुनेको संख्या बढेर १० हजार २८६ पुगेको छ ।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *


Related News

लकडाउन अवज्ञा गर्ने माथि गोली प्रहार
लकडाउन अवज्ञा गर्ने माथि गोली प्रहार

२४ चैत्र २०७६, सोमबार - मनिला - विश्वव्यापी रुपमा फैलिएको माहामारी कोरना भाइरस नियन्त्रणका लागि फिलिपिन्स सरकारले लकडाउन सिस्टम जारि गरे संगै कोरोना भाइरस चेकपोइन्टमा स्थानीय स्वास्थ्य अधिकारी र प्रहरीलाई धारिलो हतियार देखाएर धम्की दिएर सडकमा हिड्‍ने ६३ वर्षीय एक वृद्धलाई प्रहरीले गोली प्रहार गरि..

पछिल्लो २४ घन्टामा अमेरिकामा १२ सय २४ जनाको मृत्यु ३ लाख १२ हजार संक्रमित
पछिल्लो २४ घन्टामा अमेरिकामा १२ सय २४ जनाको मृत्यु ३ लाख १२ हजार संक्रमित

२३ चैत्र २०७६, आईतवार - चिन हुवान सहर बाट फैलिएको माहामारी कोरना भाइरस (COVID 19 ) ले विश्वलाइ पछिल्लो समय तरंगित बनाइरहेका छन् ।संसार को शतीसाली मानिएको अमेरिकामा पछिलो २४ घन्टामा मात्र मृत्यु हुने को संख्या १२ सय २४ जना पुगेको विश्व को यो नै..

डेमी रोज भन्छिन यदि म सुपर हिरो हुन्थें भने कोरोना भाइरसमाथि विजय हासिल गर्थें
डेमी रोज भन्छिन यदि म सुपर हिरो हुन्थें भने कोरोना भाइरसमाथि विजय हासिल गर्थें

२१ चैत्र २०७६, शुक्रबार - चाइनाबाट सुरु भएर विश्वव्यापी फैलिएको महामारी कोरना भाइरसका कारण २५ वर्षीया मोडल डेमी रोज पछिल्लो समय आइसोलेसनमा बसिरहेकी छिन । रोज ले दिनहु जसो इन्स्टाग्राममार्फत आफ्नो एक फोटो सार्वजनिक गर्दै यदि म सुपर हिरो हुन्थें भने कोरोना भाइरसमाथि विजय हासिल..

हलिउड अभिनेता एन्ड्र्युको कोरनाबाट मृत्यु
हलिउड अभिनेता एन्ड्र्युको कोरनाबाट मृत्यु

२१ चैत्र २०७६, शुक्रबार - लामो समय देखि हलिउडमा एक छत्र राज गरेका अभिनेता एन्ड्र्यु ज्याक हामि भन्दा धेरै टाढा कहिले नफर्कने गरि लगिदियो काल बनेर विश्ववायापी फैलिएको माहामारी कोरना भाइरस ले । कोरोना संक्रमित ७६ वर्षीय ज्याकको सरेस्थित अस्पतालमा निधन भएको ज्याकका एजेन्ट जिलले..

४५ दिने नवजात शिशुको अमेरिकामा कोरनाबाट मृत्यु
४५ दिने नवजात शिशुको अमेरिकामा कोरनाबाट मृत्यु

२१ चैत्र २०७६, शुक्रबार - अमेरिका - कनेक्टीकट राज्यको हार्टफोर्ड क्षेत्रका नवजात शिशुलाई गत साता अस्पताल भर्ना गरीए पनि चिकित्सकहरुले उनलाई बचाउन सकेनन् । पछिल्लो समय माहामारी कोरना भाइरस (कोविद - १९) बाट संक्रमित पुष्टि भएको ४५ दिनको नवजात शिशु नै विश्वको सबै भन्दा कम..

कोरना भाइरस बाट मृत्यु हुने मुख्य १० देशहरु
कोरना भाइरस बाट मृत्यु हुने मुख्य १० देशहरु

२० चैत्र २०७६, बिहीबार - चाइना बाट सुरु भएको कोरना भाइरस कोविद १९ ले पछिल्लो समय विश्व मानवमा ठुलो मात्रामा ज्यान धनको क्षति पुराउनुको साथै विश्वलाइ एस माहामारिले आतंकित पारेको मध्य सबै भन्दा धेरै माहामारिले क्षति पुराएको १० राष्ट्र ।अमेरिका मृत्यु हुने को संख्या ४,७५७..