१५ मंसिर २०७७
(Monday 30 November, 2020)

कोरना संक्रमित ६५ वर्षीय महिलालाई उपचारका लागि पोखरा लैजान आग्रह गर्दा प्रदेशले कुनै चासो देखाएनन

मूलबासी न्यूज२१ चैत्र २०७६, शुक्रबार

विश्वव्यापी फैलिएको माहामारी कोरना भाइरस कोविद १९ को संक्रमणले पछिल्लो समय नेपालमा पनि संक्रमित हरु कमिक रुप मा देखा पर्नु थालेको छ । फ्रान्सबाट आउने बाग्लुङ्गकि १९ वर्षेया युवती मा पहिलो संग्रमण देखा परे लगतै हाल सम्म ६ जनामा संक्रमण रहेको पुष्टि भैसकेको अबस्थामा पछिल्लो समय बाग्लुङ्ग एक महिला माथि संक्रमण देखा परेको छ । कोरना संक्रमण को त्रास ले सामान्य जरो आएको मानिसलाइ दुर्वेभार गर्ने उपचार गर्नु हिच्किचाउने चिकित्सकहरु अस्पतालहरु माथि जनताले सामाजिक संजाल तिर गुनासो पुख्दै आएका छन् भने झनै कोरना संक्रमित पुष्टि भएकालाइ उपचार कसरि गर्ला भन्ने चिन्तन सर्वसाधारण माथि हुन थालेको छ । यस्तै घटना बाग्लुङ्ग स्थित घटेको छ ।
जम्मा डेढ घन्टाको बाटो न हो बाग्लुङ्ग बाट पोखरा पुराउनु अप्ठ्यारो हुनेबित्तिकै हामी ल्याउन तयार छौं भन्दै ६५ वर्षीय कोरना संक्रमित महिला लाइ सुबिधा सम्पन्न अस्पताल पोखरा लैजान नमाने पछि भेन्टिलेटर नै नभएको बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पताल भर्ना गरिएको छ । महिला लाइ दम को समेत रोग भएको कारण झनै श्वासप्रश्वासमा समस्या आउने हुदा बेलैमा सचेत रहनु पर्छ भनेर स्थानिय जनप्रतिनिधिले आग्रह गर्दा समेत प्रदेश ले कुन्नै चासो नदेखाएको स्थानिएको जनगुनासो छ।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *


Related News

निकुञ्जका कर्मचारीले घर जलाइ दिएपछि बिचल्ली चेपाङ समुदायलाई मूलबासी न्यूजको पहलमा रु ६८६५५ सहयोग बितरण ( भिडियो सहित हेर्नुस )
निकुञ्जका कर्मचारीले घर जलाइ दिएपछि बिचल्ली चेपाङ समुदायलाई मूलबासी न्यूजको पहलमा रु ६८६५५ सहयोग बितरण ( भिडियो सहित हेर्नुस )

२३ श्रावण २०७७, शुक्रबार - चितवन, साउन २३ । चितवन जिल्ला माडी नगरपालिका वडा नम्बर –९ कुसुम खोला किनारामा ५५ घर धुरी चेपाङ्ग समुदायको बसोबास छ । बस्तिमा साउन ४ गते शनिबार चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले हात्ती लगाएर चेपाङ बस्ती भत्काउने, आगो लगाउने निर्दयी अमानवीय..

आज, सफेद चरण सस्था ले १ वर्षीय नानीको निशुल्क आखाको उपचार गर्दिने
आज, सफेद चरण सस्था ले १ वर्षीय नानीको निशुल्क आखाको उपचार गर्दिने

११ श्रावण २०७७, आईतवार - सफेद चरण सस्था धरान अहिले मेची आखा अस्पताल झापा बिर्तामोड पुगेको छ। निरन्तर विभिन्न सामाजिक सेवामा काम गर्दै आएका सफेद चरण सस्था ले फेरी एउटा उधारनिय काम मा हात हालेको छ। धरान उपमहानगरपालिका वडा नं 5 खैरेनी निवासी एक बर्षीय..

अमित याख्या द्वारा प्रमिला राई बचाउ अभियान .......
अमित याख्या द्वारा प्रमिला राई बचाउ अभियान …….

२३ असार २०७७, मंगलवार - ३ महिना देखि वल्ड क्यान्सर बाट ग्रशित स्थाई घर खोटाङ्ग ऐसेलुखर्क वडा न : ७ का प्रमिला राई खेर अस्पतालको सैयामा जीवन बाचन र मरण मा छटपटाइ रहेको उहाको उपचार गर्ने खर्च सम्म नभए पछि समाज सेवी तथा मंगोल अभियन्ता..

एमसीसी यथास्थितिमा पारित नर्गन एमएनओ–डा.गोपाल गुरुङको सरकारलाई चेतावनी
एमसीसी यथास्थितिमा पारित नर्गन एमएनओ–डा.गोपाल गुरुङको सरकारलाई चेतावनी

२१ असार २०७७, आईतवार - काठमाण्डौ । एमसीसी बिषयलाई लिएर सत्ताधारी पार्टीहरु घम्साघम्सी गरिरहेको बेला मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङले एमसीसी नेपालको हितमा नरहेको भन्दै यथास्थितिमा पारित नगर्न सरकारलाई चेतावनी दिएको छ “न्याय प्रेमी लोकसमुदायहरु अहिले हाम्रो मुलुकमा कोरोना भाईरस भन्दा पनि खतरा रोग मिलेनियम च्यालेन्ज..

समीर मान श्रेष्ठको नेतृत्वमा युबा सभा गठन
समीर मान श्रेष्ठको नेतृत्वमा युबा सभा गठन

२१ असार २०७७, आईतवार - झापा । असार २० शनिबार, झापाको बुद्ध शान्तिमा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनका भातृसंगठन मंगोल युबा सभा गठन गरेको छ । प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि संघिय सभाका अनुशासन बिभाग प्रमुख तथा प्रदेश नम्बर १ का संयोजक शक्ति चाम्लिङ राई रहनुभएको..

बम्जन अपराधी भए कार्बाही हुनुपर्छ तर अनावश्यक दुख दिने काम बन्द हुनुपर्छ ।  एमएनओ(डा.गोपाल गुरुङ)
बम्जन अपराधी भए कार्बाही हुनुपर्छ तर अनावश्यक दुख दिने काम बन्द हुनुपर्छ । एमएनओ(डा.गोपाल गुरुङ)

१९ असार २०७७, शुक्रबार - काठमाण्डौ । देश धर्मनिरपेक्ष राज्य घोषणा भएको बर्षौ बिति सक्दा पनि आफूले चाहेको धर्म मान्न पाउने जन्मसिद्ध अधिकारको हनन् भइरहेकोमा मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ बिरोध जनाएको छ । बिज्ञप्तीमा राम बहादुर बम्जन दशकौं देखि मैत्री धर्म अपनाएर आफ्नै आश्रम खोली..