२० मंसिर २०७७
(Saturday 05 December, 2020)

बोरिस जोन्सन बेलायतको प्रधानमंत्रीलाइ कोरना भाइरस संक्रमण भएको पुष्टि ।

मूलबासी न्यूज१४ चैत्र २०७६, शुक्रबार

बोरिस जोन्सन बेलायतको प्रधानमंत्रीले ट्विट गर्दै आफुलाई कोरना भाइरस संक्रमण भएको खबर लेखेका छन् । सेल्फ-आइसोलेसनमा रहेर घरबाटै काम गरिरहेका जोन्सन ले यो पनि लेखेका छन् कि बार बार खोकी लागेको र सरिरको तापक्रम पनि क्रमिक रुपमा बढ्दै गएको कारण आफुमा कोविद १९ कोरना भाइरस संक्रमण भएको पुष्टि भएको छन् ।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *


Related News

आखिर के पायौं हामीले ?
आखिर के पायौं हामीले ?

२७ श्रावण २०७७, मंगलवार - चन्देश्वर दास पृथ्वी नारायण शाहले नेपाल नामक देशको निर्माण गर्दा देखि नै सहयोग र सहादतको गौरवशाली इतिहास छ तर राष्ट्रनिर्माण संपन्न भए पछि हामीले के पायौ। राष्ट्र निर्माणको क्रममा पृथ्वी नारायण शाहले विसे नगर्चि संग सापट लिएको एक मोहोर पनि..

एमसीसी यथास्थितिमा पारित नर्गन एमएनओ–डा.गोपाल गुरुङको सरकारलाई चेतावनी
एमसीसी यथास्थितिमा पारित नर्गन एमएनओ–डा.गोपाल गुरुङको सरकारलाई चेतावनी

२१ असार २०७७, आईतवार - काठमाण्डौ । एमसीसी बिषयलाई लिएर सत्ताधारी पार्टीहरु घम्साघम्सी गरिरहेको बेला मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङले एमसीसी नेपालको हितमा नरहेको भन्दै यथास्थितिमा पारित नगर्न सरकारलाई चेतावनी दिएको छ “न्याय प्रेमी लोकसमुदायहरु अहिले हाम्रो मुलुकमा कोरोना भाईरस भन्दा पनि खतरा रोग मिलेनियम च्यालेन्ज..

कानुनी राज्यमा जनताको सुरक्षा खोइ ? भन्दै एमएनओ–डा.गोपाल गुरुङको प्रर्दशन (भिडियो सहित)
कानुनी राज्यमा जनताको सुरक्षा खोइ ? भन्दै एमएनओ–डा.गोपाल गुरुङको प्रर्दशन (भिडियो सहित)

२० जेष्ठ २०७७, मंगलवार - काठमाण्डौ । जेठ १९ सोमबार, अन्तरजातीय प्रेम सम्बन्धलाई बिबाहमा परिणत गर्न खोज्दा पश्चिम रुकुममा जेष्ठ १० गते नवराज बि.क सहित ६ जनाको हत्या भएको घट्नालाई लिएर मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ संगठनले माइतीघर मण्डलामा बिरोध प्रर्दशन गरेको छ । प्रर्दशनका क्रममा..

धरान उपमहानगरपालिकाले कोरना नियन्त्रणका लागि युवा परिचालन गर्ने तयारी ।
धरान उपमहानगरपालिकाले कोरना नियन्त्रणका लागि युवा परिचालन गर्ने तयारी ।

१७ चैत्र २०७६, सोमबार - धरान उपमहानगरपालिकामा आज ११ बजे बाट ३ बजे सम्म नगर प्रमुख तिलक राइ को रहोबरमा बसेको बैठकमा कोरना भाइरल नियन्त्रण सम्बन्धि जनचेतना फैलाउनको निमित्त युवा शक्ति परिचालन गर्ने निर्णय भएको छ । उक्त बसेको आजको बैठकमा मंगोल नेसनल अर्गनाइजेसन डा..

लकडाउन २५ गते मध्यरातिसम्म ।
लकडाउन २५ गते मध्यरातिसम्म ।

१६ चैत्र २०७६, आईतवार - कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको अवधि थपेर २५ गते मध्यरातिसम्म पुराएको छ । एसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लकडाउन गरिएको थियो । बिबिध खाद्य सामाग्री..

प्रदेश १ मा २५ जनालाइ कोरना भाइरस टेस्ट गर्दा २० जनामा नेगेटिभ।
प्रदेश १ मा २५ जनालाइ कोरना भाइरस टेस्ट गर्दा २० जनामा नेगेटिभ।

१५ चैत्र २०७६, शनिबार - प्रदेश १ को विभिन्न अस्पतालहरु बाट २५ जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणको लागी पठाइएको थियो जस मध्ये २० जनाको नेगेटिभ रिपोर्ट आएको छ भने बाकि ५ जनाको रिपोर्ट आउनु बाकि रहेको छ । प्रदेश १ को विभिन्न अस्पतालहरुमा..