१९ मंसिर २०७७
(Friday 04 December, 2020)

लकडाउनमा परेका विपन्न परिवारमा युवा नेता अमित याख्खाको सहयोग

मूलबासी न्यूज२२ चैत्र २०७६, शनिबार

संक्रमित छन् । नेपालमा पनि यो भाइरसले चैत्र ४ गते फ्रान्सबाट दोहा हुदै आउने १९ वर्षेया युवतीमा पहिलो पटक संक्रमित भएको चैत १० गते पुष्टि भए लगतै नेपाल सरकारले तत्काल कोरना भाइरसको नियन्त्रण गर्नको निमित्त लकडाउन सिस्टम लागु गरे संगै पछिल्लो समय ज्याला मजदुरी ध्यादी गरेर खाने विपन्न परिवारहरु माथि बिहान के खाउ बेलुकी के खाउ मात्र होइना हात धुने साबुन सेनिटैजर बाहिर निस्किदा लगाउने माक्स सम्म किन्ने पैसा नभएका सर्व साधारणहरुको परिवारहरु यो वास्थामा भोक भोकै बस्नु परेको खवरहरु बाहिर आइरहेको विभिन्न संचार माध्यमहरु बाट छ्याप छ्याप्ती सुन्न र देख्न पाइन्छ । सर्व साधारण जनता प्रतिको एस्तो पिडालाइ देख्न नसकेर मनकारी युवा नेता मंगोल नेसनल अर्गनाइजेसन डा. गोपाल गुरुङ संगठनका संघिय युवा संयोजक अमित याख्खा राहात सामाग्री बोकेर
प्रदेश १ सुनसरी जिल्ला इटहरी उपमहानगरपालिकाका प्रतेक बस्ति बस्ति घर घर पुगे
लकडाउनको बेला रोडमा बिना माक्स बिना ग्लोब्स जथा भाबि हिड्ने सामाजिक दुरी कायम नगर्नेलाइ तथा विपन्न परिवारको यस्तो दर्दनाक हालत देखे पछि आज ४ दिन देखि माक्स सेनिटैजर लगातार वितरण गरिरहेका छन् भने एस्तो बिपतको घडीको बेला घर बाहिर ननिस्किनु सुघर सफा रहनु र बाहिर निस्कनै परे पनि मक्स प्रयोग गर्ने बाहिर बाट आउदा हात राम्रो संग सेनिटैजरले सफा गर्ने जस्ता उदहारण देखाउदै शिक्षाहरु सर्व साधारण प्रति दिदै भोलि बाट डाटा संकलन भए अनुसार ८० घर परिवारलाइ दाल चामल तेल नुनहरु घरायसी सामाग्री वितरण गर्ने याख्खाले मूलवासी न्युज लाइ जानकारी दिनु भएको छ ।

2 thoughts on “लकडाउनमा परेका विपन्न परिवारमा युवा नेता अमित याख्खाको सहयोग

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *


Related News

निकुञ्जका कर्मचारीले घर जलाइ दिएपछि बिचल्ली चेपाङ समुदायलाई मूलबासी न्यूजको पहलमा रु ६८६५५ सहयोग बितरण ( भिडियो सहित हेर्नुस )
निकुञ्जका कर्मचारीले घर जलाइ दिएपछि बिचल्ली चेपाङ समुदायलाई मूलबासी न्यूजको पहलमा रु ६८६५५ सहयोग बितरण ( भिडियो सहित हेर्नुस )

२३ श्रावण २०७७, शुक्रबार - चितवन, साउन २३ । चितवन जिल्ला माडी नगरपालिका वडा नम्बर –९ कुसुम खोला किनारामा ५५ घर धुरी चेपाङ्ग समुदायको बसोबास छ । बस्तिमा साउन ४ गते शनिबार चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले हात्ती लगाएर चेपाङ बस्ती भत्काउने, आगो लगाउने निर्दयी अमानवीय..

आज, सफेद चरण सस्था ले १ वर्षीय नानीको निशुल्क आखाको उपचार गर्दिने
आज, सफेद चरण सस्था ले १ वर्षीय नानीको निशुल्क आखाको उपचार गर्दिने

११ श्रावण २०७७, आईतवार - सफेद चरण सस्था धरान अहिले मेची आखा अस्पताल झापा बिर्तामोड पुगेको छ। निरन्तर विभिन्न सामाजिक सेवामा काम गर्दै आएका सफेद चरण सस्था ले फेरी एउटा उधारनिय काम मा हात हालेको छ। धरान उपमहानगरपालिका वडा नं 5 खैरेनी निवासी एक बर्षीय..

पिडितको भगवानै साबित भैदिन्छ समाज सेवी डेभिड
पिडितको भगवानै साबित भैदिन्छ समाज सेवी डेभिड

३ श्रावण २०७७, शनिबार - लामो समय देखि समाज सेवामा लागेका डेभिड थेगिम सुब्बा एति खेर सुब्बा लाइ आफ्नो भन्दा समाज को धेरै पिरचिन्ता मा दिन बिताउछन । बिहान देखि राति अबेर सम्म लगातार समाजको सेवामै समय खर्चिने सुब्बा कोरना भाइरस को लकडाउन मा अलपत्र..

अमित याख्या द्वारा प्रमिला राई बचाउ अभियान .......
अमित याख्या द्वारा प्रमिला राई बचाउ अभियान …….

२३ असार २०७७, मंगलवार - ३ महिना देखि वल्ड क्यान्सर बाट ग्रशित स्थाई घर खोटाङ्ग ऐसेलुखर्क वडा न : ७ का प्रमिला राई खेर अस्पतालको सैयामा जीवन बाचन र मरण मा छटपटाइ रहेको उहाको उपचार गर्ने खर्च सम्म नभए पछि समाज सेवी तथा मंगोल अभियन्ता..

समीर मान श्रेष्ठको नेतृत्वमा युबा सभा गठन
समीर मान श्रेष्ठको नेतृत्वमा युबा सभा गठन

२१ असार २०७७, आईतवार - झापा । असार २० शनिबार, झापाको बुद्ध शान्तिमा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनका भातृसंगठन मंगोल युबा सभा गठन गरेको छ । प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि संघिय सभाका अनुशासन बिभाग प्रमुख तथा प्रदेश नम्बर १ का संयोजक शक्ति चाम्लिङ राई रहनुभएको..

राजु र शम्भुको न्यायका लागि जनकपुरमा बिशाल विरोध प्रदर्शन, प्रहरी हस्तक्षेपमा २ घाइते
राजु र शम्भुको न्यायका लागि जनकपुरमा बिशाल विरोध प्रदर्शन, प्रहरी हस्तक्षेपमा २ घाइते

१९ असार २०७७, शुक्रबार - धनुषा । दलित युवाको मृत्यु प्रकरणविरुद्ध जनकपुरमा जनआन्दोलनकै झल्को दिनेगरी विरोध प्रदर्शन भएको छ । धनुषा जिल्लाका राजु सदा र शम्भु सदाको मृत्यु प्रकरण लगायत रुकुम घटनाको विरोध गर्दै दलित संघर्ष समितिले बिहीबार हजारौंको संख्यामा विरोध प्रदर्शन गरेको हो ।..