१३ मंसिर २०७७
(Saturday 28 November, 2020)

लकडाउन कहिले सम्म लागु हुने छ त ?

मूलबासी न्यूज११ चैत्र २०७६, मंगलवार

विश्व ब्यापी रुपमा फैलिएको माहामारी कोरोना भाइरस (covid 19) ले नेपाललाइ पनि नराम्रो संग असर पुराएको छ । कोरना भाइरसको रॊक थामको निमित नेपाल सरकारको उच्चस्तरिय समितिको सोमबार बसेको बैठकले देशलाइ पूर्ण रुपमा लकडाउन गर्ने निर्णय पारित गरेको छ । आज बिहान बाट एक साता सम्म बाहिर निस्कन नपाउने निर्णय भएको छ । अति आवसिकिए सवारी साधन चेकजाच गरेर मात्र चलाउन पाउने छ ।

covid 19 बाट बच्न को लागी घर बाहिर ननिस्किने,साबुन पानीले हात मुख राम्रो संग धुने,सफारहने,बाहिर निस्कनै परे पनि माक्स प्रयोग गर्ने साथी भाइ संग हात नमिलाउने कुराकानी गर्नु परे ६ फित सम्मको दुरीमा रहेर कुरा गर्ने सुरुमा अत्यधिक मात्रामा जरो आउने सुख्खा खोकी लाग्ने स्वास प्रस्वास छोटो छोटो हुने एसको बिशेष लक्षणहो।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *


Related News

निकुञ्जका कर्मचारीले घर जलाइ दिएपछि बिचल्ली चेपाङ समुदायलाई मूलबासी न्यूजको पहलमा रु ६८६५५ सहयोग बितरण ( भिडियो सहित हेर्नुस )
निकुञ्जका कर्मचारीले घर जलाइ दिएपछि बिचल्ली चेपाङ समुदायलाई मूलबासी न्यूजको पहलमा रु ६८६५५ सहयोग बितरण ( भिडियो सहित हेर्नुस )

२३ श्रावण २०७७, शुक्रबार - चितवन, साउन २३ । चितवन जिल्ला माडी नगरपालिका वडा नम्बर –९ कुसुम खोला किनारामा ५५ घर धुरी चेपाङ्ग समुदायको बसोबास छ । बस्तिमा साउन ४ गते शनिबार चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले हात्ती लगाएर चेपाङ बस्ती भत्काउने, आगो लगाउने निर्दयी अमानवीय..

आज, सफेद चरण सस्था ले १ वर्षीय नानीको निशुल्क आखाको उपचार गर्दिने
आज, सफेद चरण सस्था ले १ वर्षीय नानीको निशुल्क आखाको उपचार गर्दिने

११ श्रावण २०७७, आईतवार - सफेद चरण सस्था धरान अहिले मेची आखा अस्पताल झापा बिर्तामोड पुगेको छ। निरन्तर विभिन्न सामाजिक सेवामा काम गर्दै आएका सफेद चरण सस्था ले फेरी एउटा उधारनिय काम मा हात हालेको छ। धरान उपमहानगरपालिका वडा नं 5 खैरेनी निवासी एक बर्षीय..

अमित याख्या द्वारा प्रमिला राई बचाउ अभियान .......
अमित याख्या द्वारा प्रमिला राई बचाउ अभियान …….

२३ असार २०७७, मंगलवार - ३ महिना देखि वल्ड क्यान्सर बाट ग्रशित स्थाई घर खोटाङ्ग ऐसेलुखर्क वडा न : ७ का प्रमिला राई खेर अस्पतालको सैयामा जीवन बाचन र मरण मा छटपटाइ रहेको उहाको उपचार गर्ने खर्च सम्म नभए पछि समाज सेवी तथा मंगोल अभियन्ता..

एमसीसी यथास्थितिमा पारित नर्गन एमएनओ–डा.गोपाल गुरुङको सरकारलाई चेतावनी
एमसीसी यथास्थितिमा पारित नर्गन एमएनओ–डा.गोपाल गुरुङको सरकारलाई चेतावनी

२१ असार २०७७, आईतवार - काठमाण्डौ । एमसीसी बिषयलाई लिएर सत्ताधारी पार्टीहरु घम्साघम्सी गरिरहेको बेला मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङले एमसीसी नेपालको हितमा नरहेको भन्दै यथास्थितिमा पारित नगर्न सरकारलाई चेतावनी दिएको छ “न्याय प्रेमी लोकसमुदायहरु अहिले हाम्रो मुलुकमा कोरोना भाईरस भन्दा पनि खतरा रोग मिलेनियम च्यालेन्ज..

समीर मान श्रेष्ठको नेतृत्वमा युबा सभा गठन
समीर मान श्रेष्ठको नेतृत्वमा युबा सभा गठन

२१ असार २०७७, आईतवार - झापा । असार २० शनिबार, झापाको बुद्ध शान्तिमा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनका भातृसंगठन मंगोल युबा सभा गठन गरेको छ । प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि संघिय सभाका अनुशासन बिभाग प्रमुख तथा प्रदेश नम्बर १ का संयोजक शक्ति चाम्लिङ राई रहनुभएको..

बम्जन अपराधी भए कार्बाही हुनुपर्छ तर अनावश्यक दुख दिने काम बन्द हुनुपर्छ ।  एमएनओ(डा.गोपाल गुरुङ)
बम्जन अपराधी भए कार्बाही हुनुपर्छ तर अनावश्यक दुख दिने काम बन्द हुनुपर्छ । एमएनओ(डा.गोपाल गुरुङ)

१९ असार २०७७, शुक्रबार - काठमाण्डौ । देश धर्मनिरपेक्ष राज्य घोषणा भएको बर्षौ बिति सक्दा पनि आफूले चाहेको धर्म मान्न पाउने जन्मसिद्ध अधिकारको हनन् भइरहेकोमा मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ बिरोध जनाएको छ । बिज्ञप्तीमा राम बहादुर बम्जन दशकौं देखि मैत्री धर्म अपनाएर आफ्नै आश्रम खोली..