१३ मंसिर २०७७
(Saturday 28 November, 2020)

सबै भन्दा धेर कोरना भाइरसको प्रकोप भएको १० देशहरु।

मूलबासी न्यूज१७ चैत्र २०७६, सोमबार

संक्रमण र मृत्यु हुने को संख्या ।
१ अमेरिका मृत्यु २४७९ संक्रमित १४२१०६
२ इटाली मृत्यु १०७७९ संक्रमित ९७६८९
३ चाइना मृत्यु ३३०४ संक्रमित ८१४७०
४ स्पेन मृत्यु ६६०६ संक्रमित ७८७९९
५ जर्मन मृत्यु ४५५ संक्रमित ५८२४७
६ इरान मृत्यु २६४० संक्रमित ३८३०९
७ फ्रान्स मृत्यु २३१७ संक्रमित ३८१०५
८ बेलायत मृत्यु १२३१ संक्रमित १९७६३
९ सुइजरलेन्ड मृत्यु ३०० संक्रमित १४८२९
१० नेदरलेन्ड मृत्यु ७७२ संक्रमित १०९२६
चिन बाट सुरुभएको कोरना भाइरस माहामारिले विश्वलाइ आतंकित अबस्थामा पुराएको छ । एस भाइरसको संक्रमण बाट नेपाल समेत अछुतो रहन सकेन । विश्वव्यापी रुपमा यो भाइरस बाट बचनको निमित्त एतिखेर हदै सम्मको हरप्रयासहरु भैरहेको छ । नियन्त्रणमा नआएको कोविद-१९ भाइरस दशकौ सम्म रहने अनुमान एति खेर केहि बिज्ञाहरुले गर्नु थालेका छन् ।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *


Related News

कोरना संक्रमणबाट निको भएका ५१ जनामा पुन:संक्रमण
कोरना संक्रमणबाट निको भएका ५१ जनामा पुन:संक्रमण

२४ चैत्र २०७६, सोमबार - सिओल - कोरना भाइरस संक्रमण बाट विश्वलाइ थिल थिलो पारिरहेको बेला कोरना भाइरस संक्रमण बाट धेरैले ज्यान गुमाउनु परेको छ भने कत्तिले मृत्यु को मुख बाट फर्कियर घर गएका छन् । कोरना भाइरस नियन्त्रण गर्नु सफल मानियाको दक्षिण कोरियामा निको..

लकडाउन अवज्ञा गर्ने माथि गोली प्रहार
लकडाउन अवज्ञा गर्ने माथि गोली प्रहार

२४ चैत्र २०७६, सोमबार - मनिला - विश्वव्यापी रुपमा फैलिएको माहामारी कोरना भाइरस नियन्त्रणका लागि फिलिपिन्स सरकारले लकडाउन सिस्टम जारि गरे संगै कोरोना भाइरस चेकपोइन्टमा स्थानीय स्वास्थ्य अधिकारी र प्रहरीलाई धारिलो हतियार देखाएर धम्की दिएर सडकमा हिड्‍ने ६३ वर्षीय एक वृद्धलाई प्रहरीले गोली प्रहार गरि..

पछिल्लो २४ घन्टामा अमेरिकामा १२ सय २४ जनाको मृत्यु ३ लाख १२ हजार संक्रमित
पछिल्लो २४ घन्टामा अमेरिकामा १२ सय २४ जनाको मृत्यु ३ लाख १२ हजार संक्रमित

२३ चैत्र २०७६, आईतवार - चिन हुवान सहर बाट फैलिएको माहामारी कोरना भाइरस (COVID 19 ) ले विश्वलाइ पछिल्लो समय तरंगित बनाइरहेका छन् ।संसार को शतीसाली मानिएको अमेरिकामा पछिलो २४ घन्टामा मात्र मृत्यु हुने को संख्या १२ सय २४ जना पुगेको विश्व को यो नै..

डेमी रोज भन्छिन यदि म सुपर हिरो हुन्थें भने कोरोना भाइरसमाथि विजय हासिल गर्थें
डेमी रोज भन्छिन यदि म सुपर हिरो हुन्थें भने कोरोना भाइरसमाथि विजय हासिल गर्थें

२१ चैत्र २०७६, शुक्रबार - चाइनाबाट सुरु भएर विश्वव्यापी फैलिएको महामारी कोरना भाइरसका कारण २५ वर्षीया मोडल डेमी रोज पछिल्लो समय आइसोलेसनमा बसिरहेकी छिन । रोज ले दिनहु जसो इन्स्टाग्राममार्फत आफ्नो एक फोटो सार्वजनिक गर्दै यदि म सुपर हिरो हुन्थें भने कोरोना भाइरसमाथि विजय हासिल..

हलिउड अभिनेता एन्ड्र्युको कोरनाबाट मृत्यु
हलिउड अभिनेता एन्ड्र्युको कोरनाबाट मृत्यु

२१ चैत्र २०७६, शुक्रबार - लामो समय देखि हलिउडमा एक छत्र राज गरेका अभिनेता एन्ड्र्यु ज्याक हामि भन्दा धेरै टाढा कहिले नफर्कने गरि लगिदियो काल बनेर विश्ववायापी फैलिएको माहामारी कोरना भाइरस ले । कोरोना संक्रमित ७६ वर्षीय ज्याकको सरेस्थित अस्पतालमा निधन भएको ज्याकका एजेन्ट जिलले..

४५ दिने नवजात शिशुको अमेरिकामा कोरनाबाट मृत्यु
४५ दिने नवजात शिशुको अमेरिकामा कोरनाबाट मृत्यु

२१ चैत्र २०७६, शुक्रबार - अमेरिका - कनेक्टीकट राज्यको हार्टफोर्ड क्षेत्रका नवजात शिशुलाई गत साता अस्पताल भर्ना गरीए पनि चिकित्सकहरुले उनलाई बचाउन सकेनन् । पछिल्लो समय माहामारी कोरना भाइरस (कोविद - १९) बाट संक्रमित पुष्टि भएको ४५ दिनको नवजात शिशु नै विश्वको सबै भन्दा कम..