१२ मंसिर २०७७
(Friday 27 November, 2020)

१०२ डिग्री जरो देखिएको बिरामी हेर्न नमानेपछि अस्पताल चाहार्दा चाहार्दै मृत्यु ।

मूलबासी न्यूज१९ चैत्र २०७६, बुधबार

नकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङ बगैचामा पानी हाल्ने क्रममा ढले पछि स्थानिय मेडिकल लगियो तर उच्च रक्त चाप भएको कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइपुर्‍याएका थिए । गुरुङ को ‘चेकजाँचका क्रममा ज्वरो १०२ डिग्री देखिए पछि चिकित्सकले आईसीयू खाली नभएको र बिरामीलाई तत्काल आईसीयूमा राख्नु पर्ने भन्दै विराटनगरको न्युरो अस्पताल रेफर गरियो। करिब १२ बजे सिफारिससहित बिरामी पुर्‍याएपछि न्युरोमा औषधि किन्न लगाउँदै नर्सहरुले उपचार सुरु गरेर । तर डक्टर आएर भेन्टिलेटर खाली नभएको र धेरै ज्वरो आएको बिरामी उपचार गर्न सकिँदैन भनेर निकालिदिए । बिमारी लाइ तत्काल १ बजे नर्सिङ होम पुराउद पनि अरु अस्पताल ले नहेरेको बिमारी लाइ हामि किन हेर्ने भन्दै तुच्छ व्यबहार गरियो । त्यसपछि नोबेल शिक्षण अस्पताल पुर्‍याइयो तेहा पनि बिमारीको आफन्त ले धेरै बेर सम्म नुनयविनय गरेपछि पछि उपचार त सुरु भयो तर तेती खीर सम्म उपाचार गर्नु धेरै ढिला भैसकेको थियो बिमार उच्च रक्त चाप को कारण उपचारको क्रममै दिउँसो ३ :३० नरदेविको मृत्यु भयो ।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *


Related News

निकुञ्जका कर्मचारीले घर जलाइ दिएपछि बिचल्ली चेपाङ समुदायलाई मूलबासी न्यूजको पहलमा रु ६८६५५ सहयोग बितरण ( भिडियो सहित हेर्नुस )
निकुञ्जका कर्मचारीले घर जलाइ दिएपछि बिचल्ली चेपाङ समुदायलाई मूलबासी न्यूजको पहलमा रु ६८६५५ सहयोग बितरण ( भिडियो सहित हेर्नुस )

२३ श्रावण २०७७, शुक्रबार - चितवन, साउन २३ । चितवन जिल्ला माडी नगरपालिका वडा नम्बर –९ कुसुम खोला किनारामा ५५ घर धुरी चेपाङ्ग समुदायको बसोबास छ । बस्तिमा साउन ४ गते शनिबार चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले हात्ती लगाएर चेपाङ बस्ती भत्काउने, आगो लगाउने निर्दयी अमानवीय..

आज, सफेद चरण सस्था ले १ वर्षीय नानीको निशुल्क आखाको उपचार गर्दिने
आज, सफेद चरण सस्था ले १ वर्षीय नानीको निशुल्क आखाको उपचार गर्दिने

११ श्रावण २०७७, आईतवार - सफेद चरण सस्था धरान अहिले मेची आखा अस्पताल झापा बिर्तामोड पुगेको छ। निरन्तर विभिन्न सामाजिक सेवामा काम गर्दै आएका सफेद चरण सस्था ले फेरी एउटा उधारनिय काम मा हात हालेको छ। धरान उपमहानगरपालिका वडा नं 5 खैरेनी निवासी एक बर्षीय..

पिडितको भगवानै साबित भैदिन्छ समाज सेवी डेभिड
पिडितको भगवानै साबित भैदिन्छ समाज सेवी डेभिड

३ श्रावण २०७७, शनिबार - लामो समय देखि समाज सेवामा लागेका डेभिड थेगिम सुब्बा एति खेर सुब्बा लाइ आफ्नो भन्दा समाज को धेरै पिरचिन्ता मा दिन बिताउछन । बिहान देखि राति अबेर सम्म लगातार समाजको सेवामै समय खर्चिने सुब्बा कोरना भाइरस को लकडाउन मा अलपत्र..

अमित याख्या द्वारा प्रमिला राई बचाउ अभियान .......
अमित याख्या द्वारा प्रमिला राई बचाउ अभियान …….

२३ असार २०७७, मंगलवार - ३ महिना देखि वल्ड क्यान्सर बाट ग्रशित स्थाई घर खोटाङ्ग ऐसेलुखर्क वडा न : ७ का प्रमिला राई खेर अस्पतालको सैयामा जीवन बाचन र मरण मा छटपटाइ रहेको उहाको उपचार गर्ने खर्च सम्म नभए पछि समाज सेवी तथा मंगोल अभियन्ता..

समीर मान श्रेष्ठको नेतृत्वमा युबा सभा गठन
समीर मान श्रेष्ठको नेतृत्वमा युबा सभा गठन

२१ असार २०७७, आईतवार - झापा । असार २० शनिबार, झापाको बुद्ध शान्तिमा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनका भातृसंगठन मंगोल युबा सभा गठन गरेको छ । प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि संघिय सभाका अनुशासन बिभाग प्रमुख तथा प्रदेश नम्बर १ का संयोजक शक्ति चाम्लिङ राई रहनुभएको..

राजु र शम्भुको न्यायका लागि जनकपुरमा बिशाल विरोध प्रदर्शन, प्रहरी हस्तक्षेपमा २ घाइते
राजु र शम्भुको न्यायका लागि जनकपुरमा बिशाल विरोध प्रदर्शन, प्रहरी हस्तक्षेपमा २ घाइते

१९ असार २०७७, शुक्रबार - धनुषा । दलित युवाको मृत्यु प्रकरणविरुद्ध जनकपुरमा जनआन्दोलनकै झल्को दिनेगरी विरोध प्रदर्शन भएको छ । धनुषा जिल्लाका राजु सदा र शम्भु सदाको मृत्यु प्रकरण लगायत रुकुम घटनाको विरोध गर्दै दलित संघर्ष समितिले बिहीबार हजारौंको संख्यामा विरोध प्रदर्शन गरेको हो ।..