१३ मंसिर २०७७
(Saturday 28 November, 2020)
कोरना संक्रमणबाट निको भएका ५१ जनामा पुन:संक्रमण
कोरना संक्रमणबाट निको भएका ५१ जनामा पुन:संक्रमण

२४ चैत्र २०७६, सोमबार -

सिओल – कोरना भाइरस संक्रमण बाट विश्वलाइ थिल थिलो पारिरहेको बेला कोरना भाइरस संक्रमण बाट धेरैले ज्यान गुमाउनु परेको छ भने कत्तिले मृत्यु को मुख बाट फर्कियर घर गएका छन् । कोरना भाइरस नियन्त्रण गर्नु सफल मानियाको दक्षिण कोरियामा निको भएर घर फर्की सकेको ५१ जनामा पुन:संक्रमण देखा परे पछि कोरिया सरकारले २ हप्ताको लागि सामाजिक दुरी कायम राख्न जनतामा आग्रह गरेको छ। आज सम्म लकडाउन नगरेको दक्षिण कोरियामा मृत्यु हुने को संख्या १८६ छन् भने पछिल्लो समय संक्रमण हुनेको संख्या बढेर १० हजार २८६ पुगेको छ ।

लकडाउन अवज्ञा गर्ने माथि गोली प्रहार
लकडाउन अवज्ञा गर्ने माथि गोली प्रहार

२४ चैत्र २०७६, सोमबार -

लकडाउन अवज्ञा गर्ने माथि गोली प्रहार

मनिला – विश्वव्यापी रुपमा फैलिएको माहामारी कोरना भाइरस नियन्त्रणका लागि फिलिपिन्स सरकारले लकडाउन सिस्टम जारि गरे संगै कोरोना भाइरस चेकपोइन्टमा स्थानीय स्वास्थ्य अधिकारी र प्रहरीलाई धारिलो हतियार देखाएर धम्की दिएर सडकमा हिड्‍ने ६३ वर्षीय एक वृद्धलाई प्रहरीले गोली प्रहार गरि हत्या गरियको छ । फिलिपिन्सको दक्षिणी प्रान्त नासिपिटको अगुसन डेल नोर्टेमा उनलाई गोली हानीएको प्रहरी जनाएको छ । वृद्धले नसालु पदार्थ सेवन गरि लकडाउन को उल्लंघन गरे पश्चात् प्रहरीले यो कदम चाल्नु पर्ने बाध्य भय संगै फिलिपिन्समा राष्ट्रपटि रोड्रिगो डुट्‍रेटले यसअघि लकडाउनको नियम उल्लंघन गर्नेमाथि गोली प्रहार गर्न समेत प्रहरीलाई निर्देशन दिएका थिए ।

पछिल्लो २४ घन्टामा अमेरिकामा १२ सय २४ जनाको मृत्यु ३ लाख १२ हजार संक्रमित
पछिल्लो २४ घन्टामा अमेरिकामा १२ सय २४ जनाको मृत्यु ३ लाख १२ हजार संक्रमित

२३ चैत्र २०७६, आईतवार -

चिन हुवान सहर बाट फैलिएको माहामारी कोरना भाइरस (COVID 19 ) ले विश्वलाइ पछिल्लो समय तरंगित बनाइरहेका छन् ।
संसार को शतीसाली मानिएको अमेरिकामा पछिलो २४ घन्टामा मात्र मृत्यु हुने को संख्या १२ सय २४ जना पुगेको विश्व को यो नै पहिलो सबै भन्दा धेर मृत्यु हुने देश पर्दछ । नोभेल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या कुल ८ हजार ३७६ पुगेको छ भने संक्रमित हुने को संख्या पनि बढेर तीन लाख ११ हजार ३५७ पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई साता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या थप बढ्ने बताएका छन्

डेमी रोज भन्छिन यदि म सुपर हिरो हुन्थें भने कोरोना भाइरसमाथि विजय हासिल गर्थें
डेमी रोज भन्छिन यदि म सुपर हिरो हुन्थें भने कोरोना भाइरसमाथि विजय हासिल गर्थें

२१ चैत्र २०७६, शुक्रबार -

डेमी रोज भन्छिन यदि म सुपर हिरो हुन्थें भने कोरोना भाइरसमाथि विजय हासिल गर्थें

चाइनाबाट सुरु भएर विश्वव्यापी फैलिएको महामारी कोरना भाइरसका कारण २५ वर्षीया मोडल डेमी रोज पछिल्लो समय आइसोलेसनमा बसिरहेकी छिन । रोज ले दिनहु जसो इन्स्टाग्राममार्फत आफ्नो एक फोटो सार्वजनिक गर्दै यदि म सुपर हिरो हुन्थें भने कोरोना भाइरसमाथि विजय हासिल गर्थें भनेर शेर गरेकी छिन ।

हलिउड अभिनेता एन्ड्र्युको कोरनाबाट मृत्यु
हलिउड अभिनेता एन्ड्र्युको कोरनाबाट मृत्यु

२१ चैत्र २०७६, शुक्रबार -

हलिउड अभिनेता एन्ड्र्युको कोरनाबाट मृत्यु

लामो समय देखि हलिउडमा एक छत्र राज गरेका अभिनेता एन्ड्र्यु ज्याक हामि भन्दा धेरै टाढा कहिले नफर्कने गरि लगिदियो काल बनेर विश्ववायापी फैलिएको माहामारी कोरना भाइरस ले । कोरोना संक्रमित ७६ वर्षीय ज्याकको सरेस्थित अस्पतालमा निधन भएको ज्याकका एजेन्ट जिलले विज्ञप्तिमा जारी गर्दै जानकारी दिएका हुन् । फिल्म ‘स्टार वार्स’ का अभिनेता ज्याक लाइ अल्वेदा भन्नु सिवाय बाकि हामि संग केहि रहेना ।

४५ दिने नवजात शिशुको अमेरिकामा कोरनाबाट मृत्यु
४५ दिने नवजात शिशुको अमेरिकामा कोरनाबाट मृत्यु

२१ चैत्र २०७६, शुक्रबार -

अमेरिका – कनेक्टीकट राज्यको हार्टफोर्ड क्षेत्रका नवजात शिशुलाई गत साता अस्पताल भर्ना गरीए पनि चिकित्सकहरुले उनलाई बचाउन सकेनन् । पछिल्लो समय माहामारी कोरना भाइरस (कोविद – १९) बाट संक्रमित पुष्टि भएको ४५ दिनको नवजात शिशु नै विश्वको सबै भन्दा कम उमेरमा संक्रमण बाट मृत्यु हुनेमा रहेको छ ।