१५ मंसिर २०७७
(Monday 30 November, 2020)
आज, सफेद चरण सस्था ले १ वर्षीय नानीको निशुल्क आखाको उपचार गर्दिने
आज, सफेद चरण सस्था ले १ वर्षीय नानीको निशुल्क आखाको उपचार गर्दिने

११ श्रावण २०७७, आईतवार -

सफेद चरण सस्था धरान अहिले मेची आखा अस्पताल झापा बिर्तामोड पुगेको छ। निरन्तर विभिन्न सामाजिक सेवामा काम गर्दै आएका सफेद चरण सस्था ले फेरी एउटा उधारनिय काम मा हात हालेको छ। धरान उपमहानगरपालिका वडा नं 5 खैरेनी निवासी एक बर्षीय बालीका सदिछा बस्यल नानी को बिगत केहि समय देखि आखामा समस्या देखा परेपछि आज आखा चेकजाँच गर्न को निमित्त सफेद चरण सस्था बिर्तामोड पुगेको हो। सम्भबत आज आखा चेकजाच सकिय पछि भोलि शल्यक्रिया हुने भएको छ। अस्पताल मा लाग्ने नानीको सम्पुर्ण खर्च देखि रेख देख समेत सफेद चरण सस्था धरान ले गर्ने भएको सफेद चरण सस्था का उपाध्यक्ष डेबिट सुब्बा ले मूलवासी न्युज लाइ बताउनु भएको छ।आज, सफेद चरण सस्था ले १ वर्षीय नानीको निशुल्क आखाको उपचार गर्दिने

पिडितको भगवानै साबित भैदिन्छ समाज सेवी डेभिड
पिडितको भगवानै साबित भैदिन्छ समाज सेवी डेभिड

३ श्रावण २०७७, शनिबार -

लामो समय देखि समाज सेवामा लागेका डेभिड थेगिम सुब्बा एति खेर सुब्बा लाइ आफ्नो भन्दा समाज को धेरै पिरचिन्ता मा दिन बिताउछन ।

पिडितको भगवानै साबित भैदिन्छ समाज सेवी डेभिडबिहान देखि राति अबेर सम्म लगातार समाजको सेवामै समय खर्चिने सुब्बा कोरना भाइरस को लकडाउन मा अलपत्र परेका पिडित देखि आर्थिक कम्जोर भएका हरुको घर घर पुगेर सहयोग दिने सहयोग संकलन गर्ने देखि कोरना भाइरस को संक्रमण बाट कसरि बच्ने जस्ता समाजलाई शिक्षा जनचेतना मुलक कार्यक्रम गर्दै माक्स लगायत बिपन्न परिवारलाई घरायसी सामाग्री खाने नुन तेल दाल चामल लगायत का सामान वितरण गर्ने डेभिड सुब्बा एति खेर यस्तै राहत वितरण लगायत सहयोग गर्नको निमित्त अबिरल वर्षा का कारण सडक अबरुद्ध हुदा सवारी आवत जावत मा समस्या भएको हुदा बाटो अबरुद्ध भै समस्यामा परेकालाई केराबारी गाउँ पालिका वार्ड नम्बर १ का युवा नेता तथा समाजसेबी डेविड सुब्बा द्वारा २१० लिटर डिजेल सहयोग गरिएको छ ! सुब्बा बिगित दिनहरुमा पनि धेरै सक्रिय भएर समाज सेवामा लागेको छ कोरोना माहामारी मा को समय पनि फ्रन्ट लाईनमा भएर समाज सेवी गरेका थिए सुरू मा होप धरान तर्फबाट समाजमा सेवा अबद्ध भएर काम गरिरहेका थिए 300 जना भन्दा धेरै बिपिन बर्गहरुलाई बिभिन्न खाद्द्न्न बितरण गरिएको थिए पछिल्लो समयमा ” सेफैद चरण” White phase मानवअधिकार सस्था अन्तर्गत निरन्तर सेवा गरिरहेका छन् डेभिड सुब्बा यतिखेर मंगोल नेसनल अर्गनाइजेसन डा गोपाल गुरुङ्ग संगठन मा समेत आवद्ध हुनुहुन्छ।

समीर मान श्रेष्ठको नेतृत्वमा युबा सभा गठन
समीर मान श्रेष्ठको नेतृत्वमा युबा सभा गठन

२१ असार २०७७, आईतवार -

झापा । असार २० शनिबार, झापाको बुद्ध शान्तिमा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनका भातृसंगठन मंगोल युबा सभा गठन गरेको छ ।

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि संघिय सभाका अनुशासन बिभाग प्रमुख तथा प्रदेश नम्बर १ का संयोजक शक्ति चाम्लिङ राई रहनुभएको थियो । भने बिशिष्ट अतिथिमा संघिय युबा सभाका संयोजक अमित याख्खा राई, संघीय सभाका सह(सचिब मोहन सेरेङ अतिथिहरुमा संघिय सदस्य अमर सावा र दलबहादुर लिम्बु रहनुभएको थियो ।

युबा सभा गठन हुनु अगाडि प्रमुख अतिथी शक्ति चाम्लिङ राई र संघिय युबा सभाका संयोजक तथा विशिष्ट अतिथी अमित याक्खा राईले प्रशिक्षण दिनुभएको थियो । स्वागत मन्तव्य विशिष्ट अतिथि मोहन सेरेङले दिनुभएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले मंगोल अस्तित्व र मंगोलवाद बारे बोल्नु भएको थियो । भेलामा मंगोललाई कोरोनाले रोक्न सक्दैन भन्ने युबाहरुको उपस्थितले प्रष्ट पारेको थियो ।

प्रशिक्षण पश्चात् समीर मान श्रेष्ठको नेतृत्वमा १५ जना सदस्यीय बुद्ध शान्ती गाउँपालिका युबा सभा गठन गरिएको छ । कार्यक्रम लुबाहाङ राईको अध्यक्षतामा प्रदेश नम्बर १ का कोषाध्यक्ष सनमान तामाङ्को संचालनमा बुद्ध शान्ति गाउँपालिका बुधबारेमा सम्पन्न भएको थियो ।

अनाथ वालवालिकाको लागि भगवान साबित  डेबिट सुब्बा लिम्बु टिम (भिडियो)
अनाथ वालवालिकाको लागि भगवान साबित डेबिट सुब्बा लिम्बु टिम (भिडियो)

२६ चैत्र २०७६, बुधबार -

विश्वव्यापी रुपमा फैलिएको माहामारी कोरना भाइरस नियन्त्रणको निमित्त नेपाल सरकारले लकडाउन गरे संगै पछिल्लो समय ज्याला मजदुरी गरि खाने विपन्न परिवारहरु चपेटामा परेको वास्थामा नेपाल सरकारले कुनै पनि संघ सस्थाहरुले राहात वितरण नगर्न निर्देशन दिए पनि विपन्न वर्ग को दुखलाइ देख्न नसकेर एउटा एस्तो टिम विपन्न वर्ग को लागि यो समय भगवान साबित बनेका छन् ।

आफ्नै घरमा आफने हातले खाना बनाएर खान नपाएकाहरुलाई तेती टाढा मोरंगबाट आएर धरानको भानु चोक स्थित । डेबिट सुब्बा लिम्बु,राकेस मगर,सान्ती मगर,मिना लिम्बु तथा धरान होप सस्था र धरान वडा प्रहरी कार्यालयको सयोजकतामा लगभग 50,60 जना सडक पेटी गल्लीमा बसेका आमा बाबा नहुने अनाथ बालबालिकाहरुको भोको पेट भर्ने काम गरेका छन् । गल्लि गल्लि सडक पेटीमा बसेका बृधा वालबालिकाहरुलाइ खाना फलफुल पानि जुस वितरण गर्दै डेबिट सुब्बा लिम्बु को टिमले माक्स वितरण लगाएत मक्स लगाउने तरिका र सफा रहने सामाजिक दुरी कायम गर्ने बिधिहरु खाना र माक्स दिदै विपन्न वर्गलाइ सुझाएको थियो । भानु चोक आस पास मा रहेको अनाथ वालबालिका लगायत बृधाहरुमा वितरण गरिएको हो।

अनाथ वालवालिकाको लागि भगवान साबित  डेबिट सुब्बा लिम्बु टिम (भिडियो)

लकडाउनमा परेका विपन्न परिवारमा युवा नेता अमित याख्खाको सहयोग
लकडाउनमा परेका विपन्न परिवारमा युवा नेता अमित याख्खाको सहयोग

२२ चैत्र २०७६, शनिबार -

लकडाउनमा परेका विपन्न परिवारमा युवा नेता अमित याख्खाको सहयोग
लकडाउनमा परेका विपन्न परिवारमा युवा नेता अमित याख्खाको सहयोग

संक्रमित छन् । नेपालमा पनि यो भाइरसले चैत्र ४ गते फ्रान्सबाट दोहा हुदै आउने १९ वर्षेया युवतीमा पहिलो पटक संक्रमित भएको चैत १० गते पुष्टि भए लगतै नेपाल सरकारले तत्काल कोरना भाइरसको नियन्त्रण गर्नको निमित्त लकडाउन सिस्टम लागु गरे संगै पछिल्लो समय ज्याला मजदुरी ध्यादी गरेर खाने विपन्न परिवारहरु माथि बिहान के खाउ बेलुकी के खाउ मात्र होइना हात धुने साबुन सेनिटैजर बाहिर निस्किदा लगाउने माक्स सम्म किन्ने पैसा नभएका सर्व साधारणहरुको परिवारहरु यो वास्थामा भोक भोकै बस्नु परेको खवरहरु बाहिर आइरहेको विभिन्न संचार माध्यमहरु बाट छ्याप छ्याप्ती सुन्न र देख्न पाइन्छ । सर्व साधारण जनता प्रतिको एस्तो पिडालाइ देख्न नसकेर मनकारी युवा नेता मंगोल नेसनल अर्गनाइजेसन डा. गोपाल गुरुङ संगठनका संघिय युवा संयोजक अमित याख्खा राहात सामाग्री बोकेर
प्रदेश १ सुनसरी जिल्ला इटहरी उपमहानगरपालिकाका प्रतेक बस्ति बस्ति घर घर पुगे
लकडाउनको बेला रोडमा बिना माक्स बिना ग्लोब्स जथा भाबि हिड्ने सामाजिक दुरी कायम नगर्नेलाइ तथा विपन्न परिवारको यस्तो दर्दनाक हालत देखे पछि आज ४ दिन देखि माक्स सेनिटैजर लगातार वितरण गरिरहेका छन् भने एस्तो बिपतको घडीको बेला घर बाहिर ननिस्किनु सुघर सफा रहनु र बाहिर निस्कनै परे पनि मक्स प्रयोग गर्ने बाहिर बाट आउदा हात राम्रो संग सेनिटैजरले सफा गर्ने जस्ता उदहारण देखाउदै शिक्षाहरु सर्व साधारण प्रति दिदै भोलि बाट डाटा संकलन भए अनुसार ८० घर परिवारलाइ दाल चामल तेल नुनहरु घरायसी सामाग्री वितरण गर्ने याख्खाले मूलवासी न्युज लाइ जानकारी दिनु भएको छ ।

राति सुतेको ठाउमै युवा नेता को मृत्युले MNO DGG मा पर्यो ठुलो चोट।
राति सुतेको ठाउमै युवा नेता को मृत्युले MNO DGG मा पर्यो ठुलो चोट।

२० चैत्र २०७६, बिहीबार -

राति सुतेको ठाउमै युवा नेता को मृत्युले MNO DGG मा पर्यो ठुलो चोट।

भोजपुर घर भई हाल इटहरी उ न प ५ स्थाई घर भइ ६ नम्वर वडामा बिगत केहि साल देखि कोठा भाडामा बस्दै आएका वर्ष ४० को सिताराम राइ (कोयुहाङ बान्तावा)को १८ गते मंगलवार को रात इभिनिङ्ग वर्क गरि घर आइ श्रीमती माइती गएको हुदा आफै खान बनाइ खाइ मोवायल हेर्दै गित सुन्दै सुतेको अवस्थामा हृदय घात भइ रुममा सुतेको अवस्तामा मृत्यु भएको जानकारी अमित याख्खा ले दिनु भएको छ । बान्तावा लामो समय देखि मंगोल नेसनल अर्गनाइजेसन डाक्टर गोपाल गुरुङ संगठनको पुर्वाअञ्चल युवा सचिव समेत रहेर काम गर्दै आएका थिय भने तीनपैनी मोरङ्ग स्थित स्टेनरी समेत संचालनमा लिएको बान्तावा को १२ वर्षको क्लास ६ मा अध्यन गर्दै गरेकी १ छोरी छिन ।