१३ मंसिर २०७७
(Saturday 28 November, 2020)
हलिउड अभिनेता एन्ड्र्युको कोरनाबाट मृत्यु
हलिउड अभिनेता एन्ड्र्युको कोरनाबाट मृत्यु

२१ चैत्र २०७६, शुक्रबार -

हलिउड अभिनेता एन्ड्र्युको कोरनाबाट मृत्यु

लामो समय देखि हलिउडमा एक छत्र राज गरेका अभिनेता एन्ड्र्यु ज्याक हामि भन्दा धेरै टाढा कहिले नफर्कने गरि लगिदियो काल बनेर विश्ववायापी फैलिएको माहामारी कोरना भाइरस ले । कोरोना संक्रमित ७६ वर्षीय ज्याकको सरेस्थित अस्पतालमा निधन भएको ज्याकका एजेन्ट जिलले विज्ञप्तिमा जारी गर्दै जानकारी दिएका हुन् । फिल्म ‘स्टार वार्स’ का अभिनेता ज्याक लाइ अल्वेदा भन्नु सिवाय बाकि हामि संग केहि रहेना ।

बलिउड सुपरस्टार सलमान खानको भाइको निधन ।
बलिउड सुपरस्टार सलमान खानको भाइको निधन ।

१८ चैत्र २०७६, मंगलवार -

फुपुको छोरा अब्दुल्ला मिर्जा खानको निधन भए पछि बलिउड सुपरस्टार सलमान खानले ‘तिमीलाई सधैं प्रेम गरिरहन्छौं भनेर अब्दुल्ला मिर्जा खान संगको एक तस्विर आफ्नो सोसल मिडियामा पोष्ट गरेको छ । सलमान लगाएत विभिन्न भारतीय कलाकारहरु ले अब्दुल्ला मिर्जा खान लाइ सोसल मिडिया मार्फत सम्झिएको छ ।

कोरना भाइरस (कोविद १९) बाट कत्तिको सेफ छन् त मुलबासीहरु
कोरना भाइरस (कोविद १९) बाट कत्तिको सेफ छन् त मुलबासीहरु

१३ चैत्र २०७६, बिहीबार -

माक्स नभए पछि भारत को कान्कर जिल्लाको अन्तागढ़ गाउका मुलबासीहरु एति खेर कोरना भाइरसका कारण आक्रान्त बनेको छ आफ्नो टोलमा बाहिरको जो कोहि नया मानिसहरुलाइ प्रवेश निषेध गरेका छन् । पार्टी सभाहरुमा उपस्थिति हुनु परेमा माक्स नभयको कारण पात को माक्स बुनेर लागाउनु बाध्य भएका छन् ।

कोरना भाइरस (कोविद १९) बाट कत्तिको सेफ छन् त मुलबासीहरु