१३ मंसिर २०७७
(Saturday 28 November, 2020)
आखिर के पायौं हामीले ?
आखिर के पायौं हामीले ?

२७ श्रावण २०७७, मंगलवार -

  • चन्देश्वर दास

पृथ्वी नारायण शाहले नेपाल नामक देशको निर्माण गर्दा देखि नै सहयोग र सहादतको गौरवशाली इतिहास छ तर राष्ट्रनिर्माण संपन्न भए पछि हामीले के पायौ। राष्ट्र निर्माणको क्रममा पृथ्वी नारायण शाहले विसे नगर्चि संग सापट लिएको एक मोहोर पनि फर्काएन। आखिर हामिले के पायौ ?

नेपाल निर्माण पछि शाहहरुको शासन उनीहरुकै कुटुम्ब राणाहरुले कब्जा गरेपछि राणा र शाह बिचको लड़ाइमा पनि हामी सहिद भयौ पुनः शाह हरुको शासन पुनर्स्थापना भयो । हामिले के पायौ ?

शाह हरुको सत्तालाई निरंकुश सत्ता हो भनेर शाही सत्ताको निर्दलियों सत्ताको विरुद्ध बहुदलीय प्रजातंत्रको लडाइ लड्यौ त्यसमा पनि हामीले उल्लेखनीय सहयोग र सहादत दियौ त्यो योगदान ऐतिहासिक रह्यो। तर हामिले के पायौ?

बहुदलीय प्रजातंत्रमा पनि शाह राजाहरुलाई नै टाउको बनाइयो र पुनः लोकतंत्रको नाममा क्रांति भयो । त्यस आंदोलनमा सहादत दिएर सहिद बन्नमा हामी नै अव्वल रह्यौ, यसलाई जनताको शासन आयो भनेर विज्ञापन गरियो तर त्यस शासन तंत्रमा हामीलाई सहभागिता गराइएन । हामिले के पायौं?

यो तंत्रको विरुद्ध पनि केहि जनै टुप्पिधारिहरुले कथित कम्युनिस्टको नाममा चर्को नारा घन्काए र माओको शैलिमा सशस्त्र भुमिगत युद्ध गरे जसमा भनियो कि यो युद्ध सफल भएमा जातैपिच्छेको जातिय राज्य आत्म निर्णय सहितको अधिकार दिने तथा गरिब शोषित उत्पिडित सर्वहाराको शासन आउछ भनेर गरिएको युद्ध जसको नाम पंडितहरुले “जनयुद्ध”राखेको थिए त्यस युद्धमा झन हजारौको संख्यामा सहादत दियौ । हामिले के पायौं?

त्यस पछि मधेशीहरुले अधिकार पाएन भनि तराई मधेशमा ठुलै आंदोलन भयो त्यसमा पनि सैकड़ों सहिद भए, हामीलाई लाग्यो अब त पक्कै अधिकार पाइन्छ भनेर सबैभंदा अग्रपंक्तिमा रहेर लड्यौं तर शासन र सत्ता भंदा बाहिर भयौं, दैनिक जसो हत्या, बलात्कार कुटपिट यातना भोगि रहेको छौ । हामिले के पायौं ?

पटक–पटक क्रांतिमा सहादत दिए पनि हामीले केहि पाएनौ किनकि ति सबै परिवर्तनको आंदोलन थिएन त्यो त केहि बाहुन र क्षेत्री बिचको द्वन्द्व थियो। ति आंदोलनको नेतृत्व हाम्रो थिएन, दुश्मनको षड्यंत्रको शिकार भयौं यसको मुख्य कारण न विचारधारा हाम्रो नियंत्रणमा थियो न नेतृत्व नै हाम्रो थियो। अब अझै कति अन्यको लागि लड्ने ? बाहुनधर्मको चातुर्वर्ण्य वर्णव्यवस्थाले निर्माण गरेको जातिविभेद छुवाछुतलाइ समुल नष्ट गर्नको लागि अंतिम लड़ाई लडौ जुन आंदोलनले हामी संग खोसिएको संपुर्ण गुमाएको हकअधिकार क्षतिपूर्ति सहित फिर्ता होस ।

लेखक मूलबासी अभियनता हुन ।

पछिल्लो २४ घन्टामा अमेरिकामा १२ सय २४ जनाको मृत्यु ३ लाख १२ हजार संक्रमित
पछिल्लो २४ घन्टामा अमेरिकामा १२ सय २४ जनाको मृत्यु ३ लाख १२ हजार संक्रमित

२३ चैत्र २०७६, आईतवार -

चिन हुवान सहर बाट फैलिएको माहामारी कोरना भाइरस (COVID 19 ) ले विश्वलाइ पछिल्लो समय तरंगित बनाइरहेका छन् ।
संसार को शतीसाली मानिएको अमेरिकामा पछिलो २४ घन्टामा मात्र मृत्यु हुने को संख्या १२ सय २४ जना पुगेको विश्व को यो नै पहिलो सबै भन्दा धेर मृत्यु हुने देश पर्दछ । नोभेल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या कुल ८ हजार ३७६ पुगेको छ भने संक्रमित हुने को संख्या पनि बढेर तीन लाख ११ हजार ३५७ पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई साता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या थप बढ्ने बताएका छन्

डेमी रोज भन्छिन यदि म सुपर हिरो हुन्थें भने कोरोना भाइरसमाथि विजय हासिल गर्थें
डेमी रोज भन्छिन यदि म सुपर हिरो हुन्थें भने कोरोना भाइरसमाथि विजय हासिल गर्थें

२१ चैत्र २०७६, शुक्रबार -

डेमी रोज भन्छिन यदि म सुपर हिरो हुन्थें भने कोरोना भाइरसमाथि विजय हासिल गर्थें

चाइनाबाट सुरु भएर विश्वव्यापी फैलिएको महामारी कोरना भाइरसका कारण २५ वर्षीया मोडल डेमी रोज पछिल्लो समय आइसोलेसनमा बसिरहेकी छिन । रोज ले दिनहु जसो इन्स्टाग्राममार्फत आफ्नो एक फोटो सार्वजनिक गर्दै यदि म सुपर हिरो हुन्थें भने कोरोना भाइरसमाथि विजय हासिल गर्थें भनेर शेर गरेकी छिन ।

कोरना भाइरसको समयमा यौनसम्पर्ग राख्दा गर्भ रहनछकि रहदैन यौन जिज्ञासा।
कोरना भाइरसको समयमा यौनसम्पर्ग राख्दा गर्भ रहनछकि रहदैन यौन जिज्ञासा।

१९ चैत्र २०७६, बुधबार -

कोरना भाइरसको समयमा यौनसम्पर्ग राख्दा गर्भ रहनछकि रहदैन यौन जिज्ञासा।

विश्व जगतलाइ थिल थिल कोरना भाइरसले बनाएको बेला यौन जोडीहरुमा एउटा कौतुहलता पैदा हुना थालेको छ कि एस्तो बेला यौन सम्बन्ध राखे गर्भ रहनछ कि रहदैन ? वास्तविकता यो होइन कि गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक पटक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ,तर सधैँ यस्तो हुँदैन । यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रुपमा १।डिम्ब निष्कासन,२।यौनसम्पर्क,३। वीर्य स्खलन,४।डिम्ब निषेचन तथा ५ डिम्बरोपणजस्ता कुरा हुनु आवश्यक छ । तपाईंलाई थाहै होला, महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ। डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु आवश्यक छ । बुझ्नुपर्ने महत्वपूर्ण कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ । सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ । सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८,६ हुन्छ,अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ । ३१, ११, २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ । यौन रोग र एचआईभीको संक्रमणबाट बच्न कन्डमको नियमित तथा सही प्रयोग अनिवार्य छ । सुरक्षित कालबाहेक अरू समयमा यौनसम्पर्क नै गर्नु हुँदैन वा कन्डमजस्ता साधन प्रयोग गर्नुपर्छ ।यसका साथै केही विधीहरु अंगाल्ने हो भने पनि गर्भ रहँदैन , जस्तोकि: १। सेक्स गरेपछि साबुनपानीले योनी राम्रोसंग पखालेमा गर्भ रहँदैन । २। सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन । ३। सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन । ४।एस्पिरिनले गर्भाधारण रोक्छ । ५। महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन । ६।महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरेपनि गर्भ रहँदैन । (एजेन्सी

कोरना भाइरसको वस्थामा यौन सम्बन्ध राख्नु कत्तिको उच्चित छ।
कोरना भाइरसको वस्थामा यौन सम्बन्ध राख्नु कत्तिको उच्चित छ।

१८ चैत्र २०७६, मंगलवार -

विश्वव्यापी रुपमा फैलिएको विश्वजगत मानव प्राणिहरुमा आतंकित अवस्थामा पुराउने माहामारी कोरना भाइरस (covid – 19) बाट ३२ हजार को ज्यान जानुको साथै ८ लाख बढी मानिस संक्रमित छन् भने १ लाख भन्दा बढी अवस्था गम्भीरजनक छन् । यो भाइरसले नेपाललाइ सम्म अछुतो छोडेन । नेपालमा यसको रोक थाम तथा नियन्त्रणको निमित्त यति खेर लकडाउन प्रणाली अपनाइएको अबस्थामा धेरै युगल जोडीहरुको मनमा एस्तो अवस्थामा यौन सम्बन्ध राख्दा कस्तो असर पर्नु जान्छ भन्ने मानसिक चिन्तनहरु बढ्न थालेको छ ।
स्वास्थ्य बिज्ञाहरुको अनुसार युगल जोडीहरु अथवा यौन पार्टनरहरु एउतै वातावरणमा रही बाहिर कसै संग घुलमेल नगरे सफा र स्वस्थ छन् भने यो अवस्थामा यौन सम्पर्ग राख्दा कुन्नैपनि तेस्तो सारीरिक असर नपर्ने जानकारी दिन्छन । यो अवस्थामा युगल जोडीहरुमा यौन सम्बन्धि एस्तो प्रकार को चिन्तन बढ्नु भनेको मनासिव रहेको समेत बताइन्छ ।

कोरना बिरुद्ध कलाकारले सहयोग नै नगर्ने करिश्माको घमण्ड ।
कोरना बिरुद्ध कलाकारले सहयोग नै नगर्ने करिश्माको घमण्ड ।

१७ चैत्र २०७६, सोमबार -

आ,क्रोशपुर्ण स्टाटस सामाजिक संजालमा लेख्दै करिश्मा मानन्धरले हरेक समस्याको समाधान कलाकारले मात्र गर्नु पर्ने के हामि धुर्मुस सुन्तली,रविलामिछाने हौ । करिश्माले गएर भगवानलाई खोज्न भन्दै घर बस्न समेत अपिल गरेकी छिन् ।
विश्वव्यापी रुप मा फैलिएको माहामारी कोरना भाइरस नियन्त्रण कोष भनि नेपाल सकारले स्थापना गरेको छ । भारतमा पनि यहि हाल छ । तर भारतीय कलाकारहरुले कोरना भाइरस नियन्त्रण कोषलाइ सहयोग गरिरहेको बेला नेपालमा भने कुन्नै पनि कलाकारहरुले चाशो देखाएको छैन ।
दु:खद घडी देशलाइ आइपरेको बेला मानन्धरले एस्तो अभिव्यक्ति दिनु भनेको देश प्रतिको उतरदाइत्व काम हुनु हो ।