१३ मंसिर २०७७
(Saturday 28 November, 2020)
५औ राष्ट्रिय महाधिवेशन सर्नु सक्ने ! भ्रष्टाचारीहरु माथि मुद्दा हाल्ने तयारी भिडियो 'कन्फरेन्स' MNO DGG
५औ राष्ट्रिय महाधिवेशन सर्नु सक्ने ! भ्रष्टाचारीहरु माथि मुद्दा हाल्ने तयारी भिडियो ‘कन्फरेन्स’ MNO DGG

२० चैत्र २०७६, बिहीबार -

मंगोल नेसनल अर्गनाइजेसन डाक्टर गोपाल गुरुङ संगठनको हिजो बसेको १ बजेबाट ३ बजेसम्म भिडियो कन्फरेन्स बैठकमा ५औ राष्ट्रिय महाधिवेशनका संचालक संयोजक शक्ति चाम्लिङ्ग राइले अधिवेशनको पूर्ण तयारी भएपनि विश्वव्यापी फैलिएको माहामारी कोरना भाइरसको कारण सार्ने कि अधिवेशन गर्ने भन्ने कुरालाइ अघि सारेका थिए । ७ जना समेटीका टिम भएपनि ६ जना मात्र उपस्थित रहेको बैठकमा १ समूह ले अधिवेशन सार्ने र १ समुहले अधिवेशन गर्नु उचित हुने भन्दै आफ्नो आफ्नो तर्कहरु बैठकमा राखेका थिए । तर्कहरु बाझिएका कारण देखाउदै एस विषयमा अर्को बैठकमा निर्णय निकाल्ने समेतिको निर्णय भएको पुर्व संघिय सचिव लोक मोक्तानले जनाउनु भएको छ । आज बसेको बैठकले एउटा समेति तयार गरि तत्काल विद्याक पास गरि नेपाल सरकारको विभिन्न तह र तप्कामा बसेर भ्रष्ट्रचार गर्ने व्यक्तिहरु माथि मुद्दा चलाउने निर्णय पास भएको बैठकमा बिरलाल वालाहाङ्ग,दिनेश वान्तवा,शक्ति चाम्लिङ्ग,लोक मोक्तान,जीवन मंगोल,तुलबीर दर्लामी,वर्णबाश मंगोल को उपस्थिति थियो भने मोहन सिरिङ्ग भने उपस्थिति हुन नसकेको जानकारी प्राप्त भएको छ । बैठक मा ५औ महाधिवेशनलाइ कसरि चुस्त दुरुस्त जनता समक्ष कसरि पारदर्शी बनाउन सकिन्छ भन्ने बारेमा समेत छालफाल भएको थियो ।

नेपालमा कोरना संक्रमित एक जना थपिएर टोटल ६ पुग्यो।
नेपालमा कोरना संक्रमित एक जना थपिएर टोटल ६ पुग्यो।

२० चैत्र २०७६, बिहीबार -

विश्वव्यापी फैलिएको कोरना भाइरस कोविद १९ ले पच्छिलो समयमा कुनै पनि देशलाइ अछुतो छोडेको छैन । नेपाल पनि कोरना भाइरस को उच्च जोखिममा रहेको कारण यस भाइरसको नियन्त्रण गर्नको निमित्त एति खेर नेपाल सरकारले लकडाउन गरि जनताहरुलाइ घरमै बस्न आग्रह गरिरहेको अवस्थामा पच्छिल्लो समय १ जना कोर्न संक्रमित थपिएर टोटल नेपाल मा संक्रमित को संख्या बढेर ६ जना पुगेको छ ।
चैत ४ गते कोरना भाइरस संक्रमित एक युवती फ्रान्सबाट कतारको दोहा हुदै कतार एयरवेजको विमान क्यूआर ६५२ विमान संगै आएका स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ६ पुगेको जानकारी दिएका छन् । चैत ४ गते आएकी युवती को चैत १० गते कोर्न संक्रमण पुष्टि भएपछी नेपाल लकडाउन गरिएको थियो ।

दुखद खवर ८ जना नेपालि कोरान भाइरस बाट संक्रमित।
दुखद खवर ८ जना नेपालि कोरान भाइरस बाट संक्रमित।

१९ चैत्र २०७६, बुधबार -

पोर्चुगल- पोर्चुगल राजधानी लिस्बनको मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी लामो समय देखि बस्दै आएका ८ जना नेपालिहरु मध्य १ जना निरन्तर खोकी र जरो आइ रहेपछि चेकजाच गराउने क्रममा कोरना भएको पुष्टि भएलगतै अरु संगै बस्ने मानिस को चेक जाच गर्दा कोरना संक्रमण भएको पुष्टि भएको हो । उनीहरूमध्ये दुई जनालाई अस्पताल लगिएको र अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ ।

बलिउड सुपरस्टार सलमान खानको भाइको निधन ।
बलिउड सुपरस्टार सलमान खानको भाइको निधन ।

१८ चैत्र २०७६, मंगलवार -

फुपुको छोरा अब्दुल्ला मिर्जा खानको निधन भए पछि बलिउड सुपरस्टार सलमान खानले ‘तिमीलाई सधैं प्रेम गरिरहन्छौं भनेर अब्दुल्ला मिर्जा खान संगको एक तस्विर आफ्नो सोसल मिडियामा पोष्ट गरेको छ । सलमान लगाएत विभिन्न भारतीय कलाकारहरु ले अब्दुल्ला मिर्जा खान लाइ सोसल मिडिया मार्फत सम्झिएको छ ।